मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि धरानको मतगणना स्थगित
काठमाडौं । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ ।
धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो । त्यसपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेको हो ।
हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि नेकपा माओवादी केन्द्रका समर्थकहरूले नाराबाजी गर्दै निर्वाचन कार्यालयतर्फ अघि बढेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया