स्थापितको क्षेत्रमा बालेन र उनकाे मत बराबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितको वडा २८ मा एमाले र स्वतन्त्र उम्मेदवार बालेनको मत बराबर भएको छ ।
७ सय मत गणना हुँदा स्थापितले १८१ मत पाएका थिए । बालेनलाई पनि १८१ मत पाएका थिए । निर्वाचन अधिकारीका अनुसार कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १४१ मत पाएकी थिइन् । बागबजारदेखि पुरानो बसपार्कसम्मको क्षेत्र यहि वडामा पर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया