अमेरिका भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपालले जुन ९ देखि १४ सम्म अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तो छ नेपाली टोली :
सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल,, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया