मतदान केन्द्रबाट मतपेटिका लुटेर भाग्न खोज्ने व्यक्ति पक्राउ
रौतहट । निर्वाचनको दिनमा मतपेटिका खोसेर फरार भएका एक व्यक्तिलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
यमुनामाईका ४६ वर्षीय चन्देश्वर बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बैठासहित एक समूह रौतहटको यमुनामाई-२ स्थित श्री मावि भेडियाहीको मतदान केन्द्रबाट मतपेटिका खोसेर भागेका थिए ।
भाग्दै गर्दा प्रहरीले गोली चलाएपछि मतपेटिका छाडेर भागेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया