४१ हजार मत कटाएका बालेन झण्डै साढे १७ हजारले अगाडि, स्थापित तेस्रोमा मात्रै
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो रफ्तार झनै बढाइरहेका छन् । उनले दोस्रो स्थानका उम्मेदवारलाई झण्डै साढे १७ हजार मतले उछिनेका छन् ।
यसअघि लामो सयम तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले दोस्रो स्थानमा कायम रहेकी छिन् । उनी पहिलो स्थानमा रहेका
बालेनभन्दा १७४२४ मतले पछि छिन् । यद्यपि, उनले एमालेका केशव स्थापितलाई भने ८०० भन्दा बढी मतले पछि पारिरहेकी छिन् ।
बालेनले ४१२७९ मत ल्याएका छन् भने सिर्जनाले २३८५५ मत ल्याएकी छिन् । स्थापितले भने २३०२४ मतमात्र प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया