तुलसीपुरमा एमालेको अग्रता कायमै

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिमा एमालेका टीकाराम खड्काले अग्रता कायमै राखेका छन् ।
खड्काले कांग्रेसका गेहेन्द्र गिरीविरुद्ध अग्रता कायम राखेका हुन् ।
खड्काले २०८९४ तथा गिरीले १८९४० मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत पाएका छन् ।
प्रतिक्रिया