काठमाडौं महानगरको मत पुनः गणना गर्न श्रेष्ठको माग
काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले कलम चिन्हमा परेका मतलाई समेत बदर मानिएको भन्दै पुनः मतगणना गर्न माग गरेका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । श्रेष्ठले उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गर्दै निवेदन दिएका हुन् ।


ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया