माओवादीलाई भोट हालेको भन्दै छिमेकीमाथि कुटपिट
सल्यान । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै छिमेकीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका-२ सिलिङ्गी निवासी तिलक ओलीलाई स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीय सुन्दर रोकायले कुटपिट गरेका थिए ।
ती दुवैलाई घरबाट पक्राउ गरिएको हो भने अन्य दुई निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेको सल्यान प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया