कृषि आधुनिकरणलाई ५ अर्ब ९० करोड
काठमाडौं । सरकारले कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको बताएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुनर्संरचना गरिने उल्लेख छ ।
प्रधानमन्त्री संयोजक रहेर मन्त्रीहरु सदस्य रहने गरि पुर्नसंरचना गर्ने भएको हो ।
जोनहरुलाई प्रदेशमा हस्तान्तरण गरिने अर्थमन्त्री जनादर्न शर्माले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको समेत उनले बताए
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया