मिर्गौला रोगीका लागि निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउने सरकारको घोषणा
काठमाडौं । सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउने घोषणा गरेको छ ।
आइतबार आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले निशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था गर्ने घोषणा गरेको हो ।
शर्माले विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु. १० करोड विनियोजन गरेका छन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरूमा डायलासिस सेवा उपलव्ध गराउन बजेटको व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया