मूलपानीको निर्माणाधीन क्रिकेट रंगशाला यही वर्ष सञ्चालनमा ल्याइने
काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले यही वर्षभित्रमा मूलपानीमा निर्माणधीन क्रिकेट रंगशाला सञ्चालनमा ल्याउने जनाएका छन् ।
आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै शर्माले यही वर्ष स्टेडियम निर्माणको काम सकिने र खेल सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।
सन् २०११ मा निर्माण सुरु भएको उक्त स्टेडियम हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
म्यादी प्रहरीलाई तालिम तथा रोजगारी दिइने – NepalWatch
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया