दुई ओपनरले चोट बोकेपछि सुवासलाई बोलाइयो
काठमाडौं । यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा छ । यसैबीच अभ्यास खेल दौरान टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले चोट बोकेका छन् ।
उनीहरूले चोट बोकेपछि दुबैले सिरिज अन्तर्गतको पहिलो खेल गुमाउने पक्का छ ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले आसिफ र कुशलको स्थानमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई टोलीमा बोलाएको छ ।
सुवास प्रशिक्षणमा नेपाली टोलीसँगै थिए । क्याम्पमा उनले उत्कृष्ट प्रदर्शन देखाएकाले टोलीमा बोलाइएको क्यानले जनाएको छ ।
रोहितको शतकमा नेपालको जित – NepalWatch
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया