इन्डक्सन चुल्हो बाँड्ने सरकारको घोषणा देखाउने कोरा योजनामात्र हो : महेश बस्नेत
काठमाडौं । एमालेका सांसद महेश बस्नेतले इन्डक्सन चुल्हो निःशुल्क दिने सरकारको घोषणा हचुवाको भरमा आएको टिप्पणी गरेका छन् ।
बिहीबार संसदमा आर्थिक वर्ष २०७८÷८९ को विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै उनले इन्डक्सन चुल्हो बाँड्ने सरकारको योजना सफल नहुने दावी गरे ।
‘इन्डक्सन चुल्हो देखाउने कोरा सपनामात्र हो । एउटा चुल्हको १५ सयदेखि ३ हजारसम्म पर्छ । भारतसँग महंगोमा विजुली किनेर चुल्हो बाँड्न सकिदैन’, बस्नेतले भने, ‘यो योजना जनतालाई झुक्याउन ल्याएको हो ।’
सरकारले ल्याएको बजेट जनतालाई जनतालाई राहत दिन नभइ आहात दिने किसिमले आएको दाबी गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया