एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् ।
भर्खरै सम्पन्न मतगणनामा नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ४ मतान्तरले हराएका हुन् ।
नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत पाए । अर्का प्रत्यासी राजीवराज पौड्यालले भने एक मत पनि पाएनन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया