शनिबार जित निकालेको नेपाल आज ओन्टारियोसँग अर्को खेल खेल्दै
काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज अर्को अभ्यास खेल खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा किंग सिटीस्थित मेपल लिफ मैदानमा सुरु हुनेछ ।
शनिबार भएको पहिलो एकिदवसीय अभ्यास खेलमा नेपालले त्यहाँको ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितका लागि २२१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १५१ रनमा अल आउट भएको थियो ।
त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेरे ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो ।
नेपालका विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया