दोलखामा १५ गते पुनः निर्वाचन
काठमाडौं । रद्द भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते दोलखामा पुनः निर्वाचन हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । उनका अनुसार आजै बाट निर्वाचनको तयारी थालिएको छ ।
यसअघि निर्वाचन आयोगले मंसिर १५ भित्र निर्वाचन गराईसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया