एमाले बैठक जारी, के छ एजेण्डा र कार्यसूची ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक केही बेरअघि कार्की ब्यांकेट, बबरमहलमा सुरु भएको हो ।

स्थानीय तह निर्वाचन बैठकको मुख्य एजेण्डा हुने बताइएको छ । स्थानीय तह निर्वाचन आगामी वैशाख ३०- हुँदैछ । बैठकले उम्मेदवार
घोषणाको मापदण्ड, चनावी घोषणापत्रलगायत विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गर्ने प्रतिवेदनबारे पनि छलफल हुनेछ । दुई दिनसम्म चल्ने बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया