नेपाल क्रिकेट संघले पायो महाप्रबन्धक
काठमडौं । नेपाल क्रिकेट संघले जनरल म्यानेजर (महाप्रबन्धक) पाएको छ । रौनक मल्लको कार्यकाल सकिएपछि रिक्त पदमा वृतान्त खनाल नियुक्त भएका हुन् ।
नयाँ महाप्रबन्धक छनोटका लागि ३४ जनाले आवेदन दिएका थिए । यीमध्येबाट ९ जनाको नाम सर्टलिस्टिङ गरिएकोमा खनालको पल्लाभारी भएको हो ।
नवनियुक्त महाप्रबन्धक खनालले आगामी वैशाख ३ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया