टि–२० वरीयतामा नेपाल एसोसियटकै ‘नम्बर वान’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली टि–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा एसोसियटको नम्बर वान राष्ट्र बनेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एसोसियट राष्ट्रको शीर्ष स्थानमा रहन सफल भएको हो ।
नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पार्दै विश्व वरीयताको १२ औं स्थान रहेको छ । आयरल्याण्ड १५ औं स्थानमा मात्र छ ।
नेपाल वरीयतामा ११ वटा टेष्ट राष्ट्रभन्दा मात्र पछि छ ।
नेपालले हालैमात्र त्रिदेशीय टि–ट्वान्टी सिरिजको उपाधि जितेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया