NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बसेको छ ।

स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।

महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक