गठबन्धनको साझा चुनाव चिन्ह सम्भव छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहल प्रचण्डले गठबन्धनको साझा चुनाव चिन्ह सम्भव नभएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धन दलहरूबीच कम्तीमा वडाध्यक्षको उम्मेदवारको हकमा जुन पार्टीको भागमा प¥यो त्यसैको चुनाव चिन्हमा चुनाव लड्नेबारे छलफल भए पनि कुनै सहमति नभएको बताए ।
साझा चुनाव चिन्हको विषयमा निर्वाचन आयोगले सबै दललाई चुनाव दिइसकेकाले त्यो सम्भव नभएको स्पष्ट पारे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया