पोखराको मेयरमा गठबन्धनविरुद्ध कांग्रेसका नेता उठे बागी उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसका एकजना नेताले बागी उम्मेदवारी दिएका छन् ।
कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति विमलबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेसँगै असन्तुष्टि जनाउँदै बागी उठ्ने निर्णय गरेको कार्कीले बताएका छन् ।
कांग्रेसले गठन गर्यो टिकट बाँड्ने बोर्ड, महानगरको जिम्मा देउवालाई
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया