एमालेकी उपमेयर उम्मेदवार शाक्यको उम्मेदवारी खारेज गर्न उजुरी दर्ता
काठमाडौं । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयर पदका लागि मनोनयन दर्ता गरेकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।
शाक्यको उम्मेदवारी नियम कानुन सम्वत् नभएको दाबी गर्दै स्थानीय ज्ञानबहादुर खड्गीले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
०७४ को प्रदेशसभा निर्वाचनमा शाक्यको नाम बन्दसूचीमा रहेकाले उम्मेदवारी खारेज गर्नुपर्ने उजुरीमा उल्लेख छ ।
प्रावधानअनुसार उम्मेदवारले बन्दसूचीबाट नाम हटाएपछि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । शाक्यले सोमबार उपमेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् ।
बागलुङमा मनोनयन दर्ता : कतै पञ्चेबाजा, कतै कला–संस्कृति प्रदर्शनी
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया