NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको एक गोलको अग्रता

काठमाडौं । इग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको पहिलो लेगमा अग्रता लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटीले एक गोलको अग्रता बनाएको हो ।

म्यानचेस्टरका लागि केभिन, ग्याबरियल, बर्नाडोले क्रमशः २, ११, ५३ र ७४ औं मिनेटमा गोल गरे । रियलका लागि करिम बेन्जिमाले ३३ औं र ८२ औं मिनेट तथा भिनीले ५५ औं मिनेटमा गोल गरे ।

दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ ।