जिम्बावेविरुद्ध आशिफ शेखको अर्धशतक

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावेको एविरुद्धको टी–२० मा नेपालका आशिफ शेखले अर्धशतक बनाएका छन् । १३७ रन पछ्याउने क्रममा शेखले ३४ बलमा ५० रन बनाएका हुन् ।
शेखले अर्धशतक बनाउनु अघि कुशल भुर्तेल २६ बलमा ३४ रन बनाएर आउट भएका थिए ।
नेपालले ११ ओभरमा ९५ रन बनाउँदा १ विकेट गुमाएको छ ।
प्रतिक्रिया