गठबन्धनको विरोध गर्ने कांग्रेस हुनै सक्दैन : इन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले वर्तमान सत्ता गठबन्धनको विरोध गर्ने कांग्रेस हुने नसक्ने बताएका छन् ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा शान्ति प्रक्रिया निष्कर्षमा पुगेको दृष्टान्त दिँदै उनले गबन्धनको विरोध गर्नु शान्ति प्रक्रियाको पनि विरोध गर्नु रहेको बताए ।
काठमाडौं आज आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले सर्वमान्य नेता गणेशमान सिंहको परिवारकी सिर्जना सिंह महानगरपालिकाको मेयरका लागि उपयुक्त पात्र भएको बताएका छन् ।
काठमाडौं महानगरलाई सबै जातजातिको महान घर बनाउँछु : सिर्जना सिंह
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया