कुशलले बनाए अर्धशतक
काठमाडौं । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले जिम्बावे एविरुद्ध जारी खेलमा ४३ बलका ५२ रन बनाउँदै अर्धशतक बनाएका हुन् ।
कुशलले ४९ बलमा ६१ रन बनाएर खेलिरहेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया