मतपेटिका संकलनको काम सुरु

काठमाडौं । मतदान सकिएसँगै देशभर मतपेटिका संकलनको काम भइरहेको छ ।
राति ९ बजेबाट मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ७ बजे सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो ।

प्रतिक्रिया