थाहाको वडामा माओवादी केन्द्र विजयी

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ मा माओवादी केन्द्र विजयी भएको छ ।
विजयी भएका माओवादीका हेरमान गोपालीले ८६३ मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेका प्रदीप प्रधानले ७७५ मत प्राप्त गर्दा कांग्रेसका रुपचन्द्र गोपालीले ३५८ मत पाएका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया