पोखरामा मतगणना सुरु
काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा सुरु भएको छ ।
पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् । जसमा एमालेबाट कृष्णबहादुर थापा, एकीकृत समाजवादीबाट धनराज आचार्य, राप्रपाबाट शंकरप्रसाद खराल र स्वतन्त्रबाट गनेस पौडेल चर्चामा छन् ।
पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेका थिए । जसमध्ये एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया