पाँचथरको हिलिहाङ १ मा कांग्रेस विजयी

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिको वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
विजयी हुनेमा सन्तोष लिङ्देन छन् । उनी हिलिहाङ गाउँपालिकामा कांग्रेसका सभापतिसमेत हुन् ।

प्रतिक्रिया