काठमाडौंमा बालेनकाे अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगपालिकामा हालसम्म स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र शाह बालेनले नै अग्रता लिइरहेका छन् ।
सहायक निर्वाचन अधिकृते जनाकारी दिएअनुसार बालेन ४०२ मतसहित अग्रपंक्तिमा छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३१९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, विवेकशील साझाकी उम्मेदवार समीक्षा श्रेष्ठले १३ मत ल्याएकी छन् ।
काठमाडौं महानगर वडा नं १ को पाँच सय ३२ को पाँच सय र २ को २ सय ८० मतगणना गर्दा उक्त नतिजा आएको हो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया