स्थापितभन्दा बालेन ९४७ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता फराकिलो बनाउँदै गएका छन् ।
सुरुवाती गणनादेखि नै अग्रता लिएका बालेनले दुई हजार २३८ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक हजार २९१ मत ल्याएका छन् ।
बालेन दोस्रो स्थानका स्थापितभन्दा ९४७ मतले अघि छन् ।
यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ८१ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया