NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

भरतपुरमा रेनुको अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले एमालेका विजय सुवेदीलाई पछि पार्ने क्रममा १७२७ मत ल्याएकी छिन् ।

उनका निकतम प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले १६४७ तथा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।

रेनु पाँचदलीय गठबन्धनकी उम्मेदवार हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष