ओलीको गृहगनरमा एमालेलाई हराउँदै कांग्रेसले खाता खोल्यो
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा कांग्रेसले खाता खोलेको छ ।
वडा नं. १० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
उनले ओलीको पार्टी एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याए भने न्यौपानेले १०१४ मत पाएका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया