बालेन १६७६ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थफ फराकिलो बनाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार शाहले एमालेका केशव स्थापितलाई १६७६ मतले पछि पारेका छन् । उनले ३५३२ ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका स्थापितले १८५६ र तेस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६६८ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया