बालेनको फराकिलो अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले ४३६५ मत ल्याएका छन् । एमालेका केशव स्थापितले २३०३ मत ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०६७ मत प्राप्त गरेकी छिन् ।
शीर्ष स्थानका बालेन दोस्रो स्थानका स्थापितभन्दा १९९८ मतले अघि छन् ।
ताजा अपडेट
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
-
दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
-
दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
-
तातोपानी नाका तीन दिनका लागि खुला


प्रतिक्रिया