दैलेखको भैरवीमा एमाले स्तब्ध, कांग्रेसकी शाही बनिन् अध्यक्ष
दैलेख । दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
एमालेका प्रतिस्पर्धी सर्वराज महतरालाई पछि पार्दै उहाँ रीता शाही विजयी भएकी ह्न् ।
अध्यक्षमा विजयी शाहीले ३५५० हासिल गर्दा एमालेका महतारा ३४८४ मतमा रोकिए ।
उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारी विजयी भएकी छन् । भण्डारी कांग्रेसकका पदमुकार विष्टलाई स्तब्ध पार्दै विजयी भएकी हुन् ।
यहाँ भण्डारी र विष्टले क्रमशः ३२५० र २९२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया