पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार बमप्रसाद लावती अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत अन्तरले हराएका हुन् ।

यस्तै, उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका महेन्द्र खड्का विजयी भए । उनले एमालेकी सीता आचार्यलाई २३ मत अन्तरले पराजित गरेका हुन् ।
चुनावी परिणामबाट सन्तुष्ट छौं : प्रकाशशरण महत (अन्तर्वार्ता) – NepalWatch
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया