मदाने गाउँपालिका अध्यक्षमा कुँवर, उपाध्यक्षमा खड्का विजयी
काठमाडौं । गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा महेन्द्रबहादुर कुँवर र उपाध्यक्षमा सरिता खड्का विजयी भएका छन् ।
कुँवर कांग्रेस र खड्का एमालेबाट निर्वाचित भएका हुन् ।
कुँवरले ४ हजार ७०७ र उनका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाए ।
उपाध्यक्षमा खड्काले ४ हजार ५६५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्द ४ हजार २११ मतमा रोकिए ।
यो गाउँपालिकामा एमाले र कांग्रेस गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया