वीरगञ्जमा जसपाका सिंहको अग्रता कायमै

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । उनले नेकपा (एमाले)का विजयकुमार सरावगीलाई पछि पार्दै उनले अग्रता कायमै राखेका छन् ।
सिंहले ९८६८ मत ल्याएका छन् भने सरावगीले ४२८६ मत ल्याएका छन् । सिंह सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया