विराटनगरको मेयरमा कांग्रेसका कोइरालाको अग्रता कायमै

काठमाडौं । विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।
कोइराला एमालेका सागर थापाभन्दा २४८१ मतले अघि छन् ।
कोइरालाले १०३६३ मत ल्याएका छन् भने थापाले ७८८२ मा चित्त बुझाएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया