बाराका विभिन्न केन्द्रमा रद्द भएका केन्द्रमा मतदान जारी
काठमाडौं । बाराका विभिन्न केन्द्रमा रद्द भएको स्थानीय तहको निर्वाचन अहिले भइरहेको छ । गत वैशाख ३० गते रोकिएको मतदान अहिले जारी भएको हो ।
विभिन्न केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरूले जनाएका हुन्
जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको छ ।
यस्तै, पचरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रावि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया