उपमहानगरको पहिलो परिणाम : जीतपुरसिमराको मेयरमा माओवादीका उम्मेदवार विजयी
काठमाडौं । स्थानीय तह निर्वाचनअन्र्तगत ११ उपमहानगरमध्ये पहिलो उपमहानगरको परिणाम आएको छ । बाराको जीतपुरसिमरा उपमहानगरको परिणाम आएको हो ।
त्यहाँ नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । उनले १८७४३ मत ल्याए । निकतम प्रतिद्धन्द्धी एमालेकी सरस्वती देवी चौधरीले १७७९ मत पाइन् ।
उपमेयरतर्फ एमालेका भोलाप्रसाद अधिकारी विजयी भए । उनले कांग्रेसका मेघा शाहीलाई हराएका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया