एक भोटले जित्दै कृष्णकुमारी बनिन् गाउँपालिका उपाध्यक्ष
काठमाडौं । ताप्लेजुङको सिद्धिङवा गाउँपालिकामा एक मतको हारजित भएको छ ।
उपाध्यक्ष पदमा माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरियाले आफ्ना प्रतिस्पर्धीलाई मात्र एक मतले पछि पार्दै जित हात पारेकी हुन् ।

कडरियाले स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई पराजित गरेकी हुन् ।
कडरियाले २३७६ मत प्राप्त गरिन् भने निकतम प्रतिद्धन्द्धी राईले २३७५ मत ल्याए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया