रोहित बने नेपाली क्रिकेट टोलीकाे उपकप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो ।
दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।
यस्तै, ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाइएको हो ।
प्रतिक्रिया