बलात्कार पीडितको न्यायका लागि प्रधानमन्त्री निवासअघि धर्ना
काठमाडौं । सुन्दरी प्रतियोगिताका क्रममा सन् २०१४ मा बलात्कार भएकी युवतीका लागि न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएका छन् ।
युवाहरुले ‘अकुपाइ बालुवाटार’को नाममा अभियानअन्तर्गत स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । उनीहरुले बलात्कारजस्तो जघन्य र गम्भीर अपराधमा हदम्याद हटाउन माग गरेका छन् ।
ती युवतीले आफू बलात्कृत भएको घटना बुधबार राति टिकटकमार्फत् सार्वजनिक गरेकी थिइन् ।
यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो
पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया