स्थापितले बालेनसँगको मतान्तर थोरै घटाए
काठमाडौं । एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवारसँग मतान्तर थोरै घटाएका छन् ।
यसअघि १४५२१ मतले पछाडि रहेका स्थापितले अहिले ३३ मतान्तर घटाएर १४४८८ मा झारेका छन् ।
बालेनले ३१०१५ मत ल्याएका छन् भने स्थापितले १६५२७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले पनि स्थापितसँग मतान्तर घटाएकी छिन् । उनले १६२२४ मत ल्याएकी छिन् ।
बालेनले ३० हजार मत कटाए, स्थापित र सिर्जना धैरै पछि – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया