NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पोखराको मेयरमा आचार्य झण्डै साढे ३ हजार मतले अगाडि

काठमाडौं । पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य अग्रता कायमै राखेका छन् ।

गठबन्धनका उम्मेदवार आचार्यले एमालेका कृष्ण थापालाई ३४३२ मतले पछि पारेका छन् ।

आचार्यले २९८०७ मत तथा थापाले २६३७५ मत ल्याएका छन् ।