रोकिएन बालेनको बेग, १६ हजारभन्दा बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो रफ्तार झनै बढाइरहेका छन् ।
उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितविरुद्ध १६२३६ मतको अग्रता लिएका छन् ।
बालेनले ३५७५१ मत ल्याएका छन् भने स्थापितले १९५१५ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १९४५८ मत ल्याएकी छिन् ।
प्रतिक्रिया